दफा २४
बीमा गराउनु पर्ने
वस्तु कारोबार व्यवसायीले बोर्डले तोकेको वस्तु कारोबार व्यवसायको बीमा गराउनु पर्नेछ ।